बुटवल । नेपालमा नोबेल कोरोना भाइरसको संक्रमितको संख्या ९ हजार २६ पुग्दा प्रदेश ५ मा मात्र कोरोना संक्रमितको संख्या २ हजार ४ सय ८३ पुगेको छ । सिङ्गो मुलुकको तुलनामा २७ प्रतिशत बढी संक्रमण ५ नम्बर प्रदेशमा फैलिएको तथ्यांकले देखाएको छ । सरुवा रोग बिशेषज्ञहरुले नेपालमा समुदायमा कोरोना भाइरसको प्रकोप नफैलिएको दाबी गरेपनि ५ नम्बर…