बुटवल । बुटवल उपमहानगर क्षेत्र भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु बैशाख मसान्त सम्मका लागि बन्द गरिने भएको छ । बुटवल उपमहानगरपालिकाले आज एक सुचना जारी गर्दै बैशाख ९ गतेबाट बैशाख मसान्त सम्मका लागि सबै शैक्षिक संस्थाहरु बन्द गर्न सुचित गरेको छ । बन्द भएका बिद्यालयहरुले बैपल्पिक माध्यमबाट कक्षा लिन सक्ने नगरपालिकाको सुचनामा उल्लेख छ । उपमहानगरले…