२७ चैत्र २०८१, बुधबार | April 10, 2025

कुनैबेला कोरोनाको ‘इपीसेण्टर’ बाँकेको नरैनापुरका बिद्यालय आईतबारदेखि सञ्चालन हुने

नेपालगन्ज । कोरोना कहरले सुरुका दिनहरुमै आत्रान्त बनेको बाँकेको नरैनापुर गाउँपालिकामा आइतबारदेखि पठनपाठन सुचारु हुने भएको छ । कोरोना संक्रमणका कारण आठ महिनादेखि बन्द रहेका विद्यालय आइतबारदेखि खुल्ने भएका हुन् । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालय सुचारु गर्ने निर्णय गरिएको छ । पहिलो चरणमा माध्यमिक तहका विद्यालय सञ्चालन हुँदैछन् । आइतबारदेखि पहिलो चरणमा लक्ष्मणपुरस्थित…