धनकुटा । मोरङको बुढीगंगा-४ को मनमोहन प्राविधिक विश्वविद्यालय १० वर्षे कार्ययोजना अघि सारेको छ । कार्ययोजना अन्तर्गत तीन वटा स्कुल अन्तर्गत स्नातक, स्नातकोत्तर र विद्यावारिधी गरी २८ वटा शंकाय सञ्चालन गरी २ हजार ८ सय ३१ जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ । विश्वविद्यालयले धनकुटामा स्नातक तहको विद्यार्थी भर्ना अभियान २०७८/०७९ का विषयमा पत्रकार तथा…