३१ भदौ २०८१, सोमबार | September 17, 2024

महामारीका बीच पनि रोकिएन ‘द ब्रिटिस कलेज’को गुणस्तीय शिक्षा प्रदान अभियान

काठमाडौँ । कोरोना महामारीका कारण देश विभिन्न संकटसँग जुधिरहेको छ । तर, थापाथलीस्थित रहेको द ब्रिटिस कलेजले भने अनलाइनमार्फत गुणस्तीय शिक्षा आफ्ना विद्यार्थीहरुलाई प्रदान गरिरहेको छ । द ब्रिटिस कलेजका एसोसियट डिन अरुण लाल जोशी भन्छन्, ‘फेब्रअरी, २०२० मा कोरोनाभाइरसको खबर संसारभर फैलियो । नेपालका आम मानिसहरू पनि यो भाइरसबारे निकै उत्सुकताका साथ सरकारबाट सूचनाको…