९ मंसिर २०८१, आइतबार | November 24, 2024

नेपालगन्जमा नगर प्रमुखको सामुदायिक बिद्यालयमा छड्के, सामुदायिक विद्यालयमा बेथिती नै बेथिती

नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नगर भित्रका सामुदायिक विद्यालयमा छड्के निरिक्षण गरेका छन् । नगर प्रमुखले गरेको छड्के निरिक्षणमा सामुदायिक विद्यालयमा विभिन्न खालका बेथितीहरु देखिएका छन् । नगर प्रमुख प्रशान्त सोमबार बिहान आकस्मिक निरीक्षणमा पुग्दा विभिन्न विद्यालयमा शिक्षकहरु समयमै विद्यालयमा उपस्थित नभएको, आफुखुशी विदामा बसेको, हाजिर नगरेको लगायतका कमजोरी भेटिएको छ ।…