९ मंसिर २०८१, आइतबार | November 25, 2024

‘चालकले आफ्नो परिवारको फोटो गाडीमा राखेर हिँडे दुर्घटना कम हुने’

बुटवल । सवारी दुर्घटना न्युनिकरण तथा लेन अनुसास सम्बन्धी ट्रक तथा ट्याङ्कर चालकलाई प्रशिक्षण दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सुरु गरेको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत लुम्बिनी ट्रक यातायात व्यवसायी संघको सहकार्यमा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुरमा बुधबार प्रशिक्षण दिइएको हो । नेपाल ट्रक यतायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका संयोजक यम…