१२ बैशाख २०८२, शुक्रबार | April 25, 2025

कृषिमा विदेशी लगानी भित्र्याउनुअघि प्रशस्त गृहकार्य आवश्यक

काठमाडौं । नेपालको कृषि क्षेत्र विकासको निम्ति विदेशी लगानी आवश्यक रहेपनि प्रशस्त गृहकार्य आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित ‘कृषिमा विदेशी लगानी खुल्ला किन’ विषय बहस कार्यक्रममा भाग लिदैँ सरोकारवालाहरुले नेपालको कृषि क्षेत्रको विकासका निम्ति विदेशी लगानी आवश्यक भएतापनि प्रशस्त गृहकार्य बिना भित्र्याउन नहुने धारणा व्यक्त गरेका हुन् । कृषि तथा पशुपन्छी…