२९ मंसिर २०८२, सोमबार | December 15, 2025

‘मानो खाएर मुरी उब्जाउने’ दिन – तस्वीरमा धान रोपाईं

काठमाडौं । आज नेपालमा राष्ट्रिय धान दिवस मनाइँदै छ। 'मानो खाएर मुरी उब्जाउने'  दिनको रूपमा परिचित यो दिवसले नेपालको कृषि संस्कृति र धान खेतीको महत्वलाई उजागर गरेको छ। कृषिप्रधान देश नेपालमा धान रोपाइँ केवल कृषि कार्य मात्र नभई सांस्कृतिक उत्सवको रूपमा पनि मनाइन्छ। देशभरका विभिन्न स्थानहरूमा किसानहरू हिलोमा रमाउँदै, हाँस्दै-खेल्दै धान रोप्ने कार्यमा सहभागी भएका…