२८ मंसिर २०८२, आइतबार | December 15, 2025

सेनाको विश्लेषण – जेनजी आन्दोलनको मात्रा र तीव्रता अनुमानभन्दा ठूलो रह्यो

काठमाडौं । नेपाली सेनाले विश्वमा परिवेशमा देखिएको आन्दोलनका तुलनामा नेपालको जेनजी आन्दोलन अनुमान गरिएभन्दा तीव्र र व्यापक रहेको निष्कर्ष निकालेको छ । सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा जेनजी आन्दोलनबाट सुरक्षा समस्या बढ्ने आकलन गरिए पनि मात्रा र तीव्रता अनुमान गरिएभन्दा ठूलो रहेको जानकारी दिइएको हो । सेनाको युद्धकार्य महानिर्देशक पवनजङ्ग थापाले जेनजी…