२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नक्कली स्मार्ट लाइसेन्स् बनाईदिने समुहका दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) बनाएर बिक्री गर्ने २ जनालाई नियन्त्रणमा लिएकोछ । महानगरिय ट्राफिक प्रहरी कार्यालयको टोलिले नक्कली स्मार्ट लाईसेन्स र कर तिरेको नक्कली रसिद समेत बनाईदिने ललितपुर महानगरपालिका–२,बुङमती घर भई हाल जोरपाटी बस्दै आएका प्रेम तुलाधर र खोटाङ ऐंशेलुखर्क गाउँपालिका- ६ घर भई हाल मुलपानी बस्दै…