काठमाडौं । भारत सरकारले नेपाली सेनालाई १० थान भेन्टिलेटर उपलब्ध गराएको छ । नेपाली सेनाको जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच भारतिय राजदुत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई दश थान भेन्टिलेटर गरेका थिए । नेपाल सरकारले जारी गरेको कोभिड-१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि 'कोभिड-१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७' सफल…