नेपालगञ्ज । कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरुलाई पनि पीसिआर रिपोर्ट पोजेटिभ बनाउँदै बेच्दै गरेको आरोपमा नेपालगन्जको भेरी अस्पतालबाट तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बुधबार मध्यान्ह अस्पतालमा छापा मारेर नेगेटिभ पीसिआर रिर्पोटलाई पोजेटिभ बनाउन संलग्न रहेको आरोपमा अस्पतालका सुरक्षा गार्ड सहित २ जना कार्यालय सहयोगीलाई पक्राउ…