२६ पुस २०८१, शुक्रबार | January 10, 2025

मोरङ घटनाका दोषीलाई कानूनी कारवाही गर्न आयोगको माग

काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले मोरङ घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको विज्ञप्तिमा कुनै पनि व्यक्तिलाई विचार आस्था र आशङ्काका आधारमा स्वेच्छाचारीरुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न, उक्त आफ्ना विचारमा असहमति राख्नेप्रति असहिष्णु भई…