१ माघ २०८१, मंगलबार | January 14, 2025

सडक दुर्घटना न्युनीकरण सम्वन्धी स्थानीय तहमा कानून बनाउन माग

नेपालगन्ज । दिगो विकासका लागि सुरक्षित सडक र सवारी भन्ने मूल अभियानलाई नेपालगन्जमा सैद्धान्तिक अनुमोदन गरिएको छ । लुम्विनी प्रदेशका मन्त्री, सांसदहरु, नेपालगन्जका मेयर, बाँकेका प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न संघसंस्था अधिकारकर्मी लगायतको उपस्थितीमा उक्त अभियानलाई अनमोदन गरिएको हो । नासा नेपालको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आयोजना गरेको कार्यक्रममा लुम्बिनी तथा…