१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने १ जना चालक पक्राउ : अभद्र व्यवहार अभियोगमा मुद्धा

काठमाडौं । ललितपुरको धोबिघाटमा डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने १ जना चालकलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको मुद्धा चलाएको छ । आर्थिक प्रलोभनमा पार्न खोज्ने बा ८५ प ८९६७ नम्बरको मोटरसाईकल चालक कपिलवस्तुको बाणगंगा नगरपालिका ७ घर भई हाल काठमाडौँको कलंकी बस्ने ३६ बर्षीय केशव भुसालमाथि अभद्र व्यवहारको मुद्धा चलाएको हो ।…