काठमाडौं । कतारमा सम्पन्न विश्वकप फुटवल-२०२२ मा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पुस ४ मा महानगरपालिका-११ मरूटोलबाट ४३ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । रसियन एप ‘वान–एक्स बेट’ मार्फत काठमाडौं-२० भीमसेनस्थान घर भएका श्रेष्ठले फुटबलमा सट्टेबाजी गराएको पाइएको प्रहरीले जनाएको छ । सट्टेबाजी…