३१ भदौ २०८१, सोमबार | September 17, 2024

जन्म दिने आमाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा

दार्चुला । दार्चुलाको दुहु गाउँपालिका-३ मा आफ्नै आमाको हत्या अभियोगमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुहु गाँउपालिका-३ चौपाती बस्ने ५३ वर्षीय नर बहादुर बमलाई आफ्नै आमाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । बमले आफैलाई जन्म दिने ८२ वर्षीया आमा नारु देवी बमको हत्या गरेको प्रहरीले बताएको छ । घरयासी झगडामा बमको…