२३ भदौ २०८१, आइतबार | September 8, 2024

बाँकेमा थपिए १६ नयाँ संक्रमित, वडा प्रहरी कार्यालयका अधिकांस प्रहरी संक्रमित

नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा १६ जना संक्रमित थपिएका छन् । भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २ जना चिकित्सक, ३ जना प्रहरी, ८ जना नेपालगन्ज उपमहानगरका स्थानीयबासी र ३ जना डुडुवाका स्थानीयबासीमा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका चिकित्सकहरु नेपालगन्ज मेडिकल कलेजमा कार्यरत चिकित्सक हुन् भने संक्रमित हुने प्रहरीहरु वडा प्रहरी…