८ मंसिर २०८१, शनिबार | November 23, 2024

नेपालगन्जमा कर्फ्यु : बजार क्षेत्र सुनशान, नाकामा अलपत्र नेपालीलाई प्रहरीबाट उद्दार (फोटोफिचर)

नेपालगन्ज । बिहान फितलो देखिएको नेपालगन्जमा जारी कर्फ्यु आदेशलाई प्रशासनले सशक्त बनाएको छ । कर्फ्यु नबुझेर बिहानैबाट सडकमा निस्केका सर्वसाधारणलाई प्रहरीले कडाई गरेर घरघर पठाएको हो । बिहानैबाट माइकिङ गरेर कर्फ्यु आदेशको पालना गर्न सूचित गरेको प्रहरीले त्यस लगत्तै बल प्रयोग गरेर तितरबितर पारेको छ । समुहमा भेला भएका कतिपय चोकहरुमा प्रहरीले लाठी चार्ज गरेर…