काठमाडौं । नेपाली सेनाले धौलागिरी हिमालमा १५ वर्ष अघि दुर्घटनामा परेको एक हेलिकोप्टर र दुई मानव शव फेला पारेको छ । सफा हिमाल अभियान अन्तर्गत धौलागिरी हिमालको सफाई गर्ने क्रममा सेनाको टोलीले बिहीबार धौलागिरी बेसक्याम नजिकै हेलिकोप्टरको दुर्घटनाग्रस्त अवशेष र दुईवटा मानव शव भेट्टाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सो हेलिकोप्टर सन् २००६ मा…