३१ चैत्र २०८१, आइतबार | April 13, 2025

फौजी कुकुरको भव्य पूजा (फोटो फिचर)

काठमाडौं । बुधबार काग र कुकुर तिहार एकै दिन परेको छ । भक्तपुरको सानो ठिमीस्थित नेपाली सेनाको भैरव वाहन गुल्ममा कला प्रदर्शनसहित कुकुर पूजा गरिएको छ । गुल्ममा २३ वटा जर्मन सेफर्ड, ५५ वटा लेब्राडोर, ७ वटा ककर स्पाइनल , २ वटा गोल्डेन रिट्रिभर र यौटा मालिनोइज बच्चा कुकुर रहेका छन् । यहाँको डग केनल…