२३ भदौ २०८१, आइतबार | September 8, 2024

अमेरीकाले नेपाली सेनालाई दियो बाढी तथा जल उत्पन्न प्रकोपमा उपयोगी सामाग्री

काठमाडौं। अमेरिकाले नेपाली सेनालाई सहयोगस्वरूप बाढी तथा जलउत्पन्न प्रकोपका लागि उपयोगी हुने सामाग्री प्रदान गरेको छ । गौचरस्थित नेपाली सेनाको ब्यारेकमा आज एक कार्यक्रमबा बीच नेपाली सेनालाई ६ वटा र्‍याफ्ट बोट्स र चार वटा मिस्ट्रल र्‍याफ्ट उपलब्ध गराएको हो। अमेरिकाका सैनिक सहचारी जोन म्याट सोभा र ओडिसी चिफ माइकल पी. ह्वाइटले नेपाली सेनाका महासेनानी राजेन्द्रमणि…