२७ चैत्र २०८१, बुधबार | April 10, 2025

बुटवलबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ, ६ थान मोटरसाइकल बरामद

बुटवल । बुटवलबाट बिभिन्न समयमा हराएका मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बुटवल र त्यस आसपासबाट मोटरसाइकल चोरी गर्ने गिरोहको ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट ६ थान चोरी भइका मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा रुपन्देही सैनामैना नगरपालिका वडा नं.५ का १८ वर्षिय राजु थारु, सोही…