१ माघ २०८१, मंगलबार | January 14, 2025

साइबर अपराध र बैंकिङ कसुरका मुद्दा लड्न अव काठमाडौ जान नपर्ने, जिल्ला अदालतबाटै लड्न सकिने

काठमाडौँ । संघीय सरकारको मन्त्रिपरिषदले साइबर अपराध र बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतमै चल्न सक्ने गरि निर्णय गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले साइबर अपराध र बैंकिङ कसुरका मुद्दा अब जिल्ला अदालतमै चल्ने गरि निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बुधबार पत्रकार…