२८ मंसिर २०८२, आइतबार | December 15, 2025

जवरजस्ती करणी गरेर किशाेरीलाई कुटपिट गरी फरार युवक १२ घण्टा भित्रै पक्राउ

अर्घाखाँची । १७ वर्षिया किशोरीलाई करणी गरे कुटपिट गरि फरार भएका एकजनालाई अर्घाखाँची प्रहरीले फरार भएको १२ घण्टा नबित्दै पक्राउ गर्न सफल भएको छ । गत १९ गते राती ८ बजेको समयमा अर्घाखाँची सन्धीखर्क नगरपालिका वार्ड नं. ७ उपल्लो फुदवाङ स्थित झाडीमा किशोरीलाई करणी पश्चात कुटपिट गसर अचेत बनाएर भाग्ने सन्धीखर्क नगरपालिका ७ लामडाँडाका २२…