२८ मंसिर २०८२, आइतबार | December 15, 2025

खैरो हिरोइन र ५ लाख १५ हजार नगद सहित २ जना बाँके प्रहरीको नियन्त्रणमा

नेपालगन्ज । बाँके प्रहरीले खैरो हिरोइनसाग् श्रोत नखुलेको ५ लाख बढी रकम सहित २ जनालाई नियन्त्रणमा लिएको छ । नेपालगन्ज उपमहानगर ११ ठटेरियन टोलबाट २ ग्राम १०० मीलीग्राम खैरो हिरोइन र श्रोत नखुलेको ५ लाख १५ हजार नगद सहित २ जनालाई नियन्त्रणमा लिएको हो । लागु औषधको कारोवार भई रहेको भन्ने विशेष सूचनाको आधारमा वडा…