नेपालगञ्ज । सरकारले सिमानाका बन्द रहेको घोषणा गरेपनि सिमावर्ती क्षेत्रबाट मानव बेचबिखन कार्य नरोकिएको तथ्यांक सार्वजानिक भएको छ । कारोना महामारीले जनजिवन थप्प भएको अवस्थामा पनि बाँकेमा १७ जना युवती हराएका छन् । संक्रामक ऐन बमोजिम लकडाउनको घोषणा गर्दै एक जिल्लाबाट अर्को जिल्लामा समेत सार्वजानिक सवारी निषेध गरिएका बेला बाँकेबाट १७ जना युवती हराएको तथ्याँक…