८ मंसिर २०८१, शनिबार | November 23, 2024

गैरकानुनीरुपमा रेम्डिसिभिर बेच्ने कोहलपुरको बुद्ध मेडिकललाई २ लाख जरिवाना

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज मेडिकल कलेज हाता भित्रै गैरकानुनीरुपमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर बेचबिखन गर्ने मेडिकल स्टोरलाई कारवाही गरेको छ । अक्सिजन सिलिण्डरको खोजिमा निस्कको जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलिले सुचनाका आधारमा मेसडकल कलेज हाता भित्रको एउटा मेडिकलमा बिलबिजक नै नराखि बिक्र बितरण भईरहेको २१ भाईल रेम्डिसिभिर बरामद गरेको थियो । मेडिकल…