७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

बाजुराका कुनालीबासीमा मोटर गाडी चढ्ने आशा पलायो

बाजुरा । बाजुरा जिल्ला सदरमुकाम मार्तडीदेखि कोल्टी सडक खण्डको काम तिव्ररुपमा सञ्चालन भैरहेको छ । मार्तडी कोल्टि सडक खण्डको ढम्कने देखी कोल्टि सम्मको २६ किलोमिटर सडक कालोपत्रे गर्ने सम्मको काम सुरु भएको पुर्वधार विकास कार्यलय अछामले जनाएको छ । कोल्टी मार्तडी सडक खण्ड तिव्ररुपमा सञ्चालन भए पछि बाजुरा जिल्लका उत्तरी भेगका स्थानीय बासीहूको गाडी मोटर…