दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पाका विद्यार्थीहरुसँग छलफल गरेका छन् । रोल्पा जिल्ला कोटगाउँ स्थित नेपाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीसंग मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका हुन् । मुख्यमन्त्रीसंगको भेटमा विद्यार्थी तथा शिक्षकहरुले विद्यालय सम्म पुग्ने सडक नबनेको भन्दै बनाउन अनुरोध गरेका छन् । उनीहरुले मुख्य सडक देखी विद्यालय सम्म पुग्ने…