दैलेख । क्वारेन्टाइनमा रहेका केहिलाई कोरोना संक्रमण पुष्टी भएपछि पनि अन्यत्र नसारीएपछि दैलेख सदरमुकाम स्थित एक क्वारेन्टिनमा रहेकाहरु क्वारेन्टाइन छाडेर निस्केका छन् । नारायण नगरपालिकाको नारायण क्याम्पसमा राखिएका नागरिकहरुले सोमबार क्वारेन्टाइन छाडेका हुन् । २ दिन अघि पुष्टी भएका १७ जना र त्यसपछि पुष्टी भएका थप १७ जनालाई संक्रमण पुष्टी भएपछि पनि सोहि क्वारेन्टाईनमा राखिए…