१२ बैशाख २०८२, शुक्रबार | April 25, 2025

मजदुर भन्छन् स्यानिटाईजर लेउ, नगर प्रमुख भन्छन् २ बोटल खाउ

बर्दिया । देशमा कोरोना संक्रमण जोखिम न्युनीकरण गर्नका लागि लकडाउन गरीएको छ । तर यो समयमा देशभरी नै सरसफाइ कर्मचारीहरु भने सफाईका लागि खटिरहेका छन् । उनीहरु जस्तै बर्दिया गुलरिया नगरपालिकाका सफाई मजदुरहरु पनि आफ्नो काममा खटिईरहेका छन् तर उनीहरुलाई आवश्यक सुरक्षा सामाग्री नगरपालिकाले उपलब्ध गराएको छैन । हातमा लगाउने स्यानीटाईजर माग्दा नगरपालिकाका अधिकारीहरूले साँझ…