बुटवल । लक डाउनको कारण उत्पादन भएका विभिन्न कृषि जन्य बस्तु विक्रि वितरणका लागि प्रदेश ५ सरकारले सहजीकरण थप गर्ने भएको छ । आईतबार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ मा तरकारी किसान, दुग्ध किसान, दाना जन्य व्यवसायीहर, डेरी व्यवसायीहरुको विचमा भएको छलफलमा किसानहरुलाई सहज रुपमा कृषि जन्य बस्तु विक्रि वितरणका लागि सहजीकरण…