८ मंसिर २०८१, शनिबार | November 23, 2024

पश्चिम रुकुममा भएको बर्बरतापूर्ण घटनाको गृह मन्त्रालयबाट छानविन सुरु

काठमाडौं । गृहमन्त्रालयले रुकुमपश्चिमको चौरजहारीमा भएको घटनाको छानविन सुरु गरेको छ । छानविनका लागि मन्त्रलयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको छ । शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाको छानबिनका लागि गृहले समिति गठन गरेको हो। गृहमन्त्री रामबहादुर थापाले मंगलबार राष्ट्रिय…