९ मंसिर २०८१, आइतबार | November 24, 2024

कोरोना संक्रमण बढेपछि वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा

वीरगन्ज । कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले शनिबार बिहान ५ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पुनः अनिश्चितकालीन निषेधाज्ञा लागु गरेको छ । दुई दिनमा दुई जनाको मृत्यु र झण्डै ५० जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय निषेधाज्ञा लगाउने निर्णयमा पुगेको हो । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच थुनुवासहित ३२ जनामा कोरोना…