९ मंसिर २०८१, आइतबार | November 25, 2024

प्रदेश ५ प्रहरी प्रमुख र मातहतका प्रहरी प्रमुखबीच कार्यसम्पादन सम्झौता सम्पन्न

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै मन्त्रीहरुलाई र सचिवहरुलाई लिखित कार्य सम्पादन सम्झौता गरेकै शैलीमा नेपाल प्रहरीले आफ्नो मातहतका निकायसँग लिखितरुपमा कार्यसम्पादनको सम्झौता गर्ने अभियान थालेको छ । प्रहरी महानिरिक्षक शैलेश थापाले गत साउन २५ गते ७ वटै प्रदेश प्रहरी प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेका थिए भने आईतबार प्रदेश ५ प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी…