१० मंसिर २०८१, सोमबार | November 25, 2024

गजेन्द्रनारायणसिंह अस्पताललाई प्रदेश २ सरकारद्वारा १ हजार ५ सय भीटीएम प्रदान

सप्तरी । कोरोना भाइरसको परीक्षणलाई तिब्र बनाउन आवश्यक भीटीएम (स्वाब राख्ने भाडो) को अभाव भई समस्या भइरहेका बेला प्रदेश २ सरकारले थप १ हजार ५ सय भीटीएम उपलब्ध गराएको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार प्रदेश २ सरकारको प्रादेशिक स्वास्थ्य आपूर्ती, व्यवस्थापन केन्द्रमार्फत शुक्रबार गजेन्द्र नारायण सिंह अस्पतालको पीसीआर प्रयोगशालाका लागि १ सय ५…