१० मंसिर २०८१, सोमबार | November 25, 2024

गण्डकी प्रदेशमा सोमबार बिहानै थपिए ६७ नयाँ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका ६७ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको तथ्याङ्क अनुसार कास्की, पूर्वी नवलपरासी, गोर्खा र तनहुँमा संक्रमितहरू थपिएका हुन । पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमध्ये, कास्कीमा सबैभन्दा धेरै ३१ जना रहेका छन् । यसैगरी, गोरखामा १८ जना, पूर्वी नवलपरासीमा १५ जना र तनहुँमा…