१० मंसिर २०८१, सोमबार | November 26, 2024

कोरोना संक्रमितको उपचार निःशुल्क गर्न तीन निजी अस्पताललाई प्रदेश १ का मुख्यमन्त्री राईको निर्देशन

मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङ जिल्लामा निजी क्षेत्रबाट सञ्चालित तीन कोभिड अस्पतालको शुक्रबार अनुगमन गरे । नागरिकले निजी क्षेत्रको अस्पतालबाट कोभिड सङ्क्रमित बिरामीको उपचार नपाई अनाहकमा मृत्यु हुने, निःशुल्क उपचार गर्नुपर्नेमा शुल्क लिएको, अत्यधिक लिने, धरौटी रकम राख्नु पर्नेलगायतका गुनासा आएकाले अनुगमन गरिएको हो । अनुगमनका…