११ मंसिर २०८१, मंगलबार | November 26, 2024

नेकपा विभाजनको प्रभाव प्रदेश प्रमुखमा, राष्ट्रपतिद्वारा प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त

काठमाडौं । नेकपा विभाजनको प्रभाव अब प्रदेश प्रमुखमा पनि पर्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् । परियार प्रचण्ड निकट नेता हुन् । राष्ट्रपति कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको जनाएको छ । परियारलाई नेपालको संविधानको धारा…