११ मंसिर २०८१, मंगलबार | November 26, 2024

प्रदेश २ प्रदेशसभाका ४ माओवादी सांसद पदमुक्त, अव प्रदेशसभामा माओवादीका ७ सांसदमात्र

जनकपुर । नेकपा माओवादी केन्द्रले सर्वोच्चको आदेश पछि माओवादी केन्द्र ब्युंतिएपछि पनि एमालेमा लागेका प्रदेश २ का चार जना सांसदलाई दल त्यागको माध्यमबाट पद मुक्त गरेको छ । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा ब्युँतिएपछि पनि पार्टीमा नफर्किएका चार जना सांसदलाई माओवादी केन्द्रले सांसद पदबाट पद मुक्त गराएको हो । एमालेतिर लागेका…