बुटवल । लुम्बिनी प्रदेशसभामा रहेका नेकपा एमालेका अर्का एक सांसदले राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेशसभा सांसद अमरबहादुर डाँगी क्षेत्रीले बुधबार सभामुखलाई राजीनामा पत्र बुझाएका छन् । डाँगीले राजनीनामा पत्र बुझाएको प्रदेसभा सचिव दुर्लभकुमार पुनले बताएका छन् । डाँगीको राजीनामालाई संविधानको धारा १८० (क) बमोजिम सभामुखले स्वीकृतिको प्रक्रियामा…