११ मंसिर २०८१, मंगलबार | November 26, 2024

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले गरे मन्त्रिपरिषद् विस्तार

पोखरा । अल्पमतको सरकारको नेतृत्व गरेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् । कोरोना संक्रमणका कारण आफुले पद तथा गोपनीयताको सपथ लिए पनि मन्त्रिपरिषद् विस्तार गर्न पाएका थिएनन् । संक्रमणमुक्त भएसँगै गुरुङले ५ जना मन्त्रीलाई नियुक्ति दिएका हुन् । प्रदेश प्रमुख सीता पौडेलले नवनियुक्त मन्त्रीहरुलाई सपथ दिलाएकी छिन् । आर्थिक मामिला तथा…