११ मंसिर २०८१, मंगलबार | November 27, 2024

मन्त्रीको झमेलाले प्रदेश सभा अवरोध, कर्णालीमा आज बैठक बस्दै

सुर्खेत । कर्णाली प्रदेश सभाको प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि मंगलवार पनि प्रदेशसभा बैठक बस्न सकेन । प्रदेश सभाको बैठक सोमवार दिउँसो २ः०० बजे र साँझ ५ः०० बजे बसेको थियो । पहिलो बैठकमा प्रारम्भमै एमाले संसदीय दलका यामलाल कँडेलले फौजदारी अभियोग लागेका व्यक्तिलाई प्रदेश सरकारको…