१२ मंसिर २०८१, बुधबार | November 27, 2024

सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट असार १ गते ल्याउने भएको छ । प्रदेश सरकारले आगामी आवका लागि ल्याउने बजेट २९ अर्ब रुपैयाँ को हाराहारीमा हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले आगामी आव ०७८/७९ का लागि ल्याउन लागेकोे बजेट चालू आवको भन्दा कम आकारको हुने…