काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन र मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव प्रक्रिया रोक्न एमाले सांसदले दायर गरेको रिट न्यायाधीस प्रकाशमा सिंह राउतको इजलासमा परेको छ । सर्वोच्च अदालतमा सो रिटमाथि आज सुनुवाइ हुँदैछ । लिला गिरीसहितका एमाले सांसदले भोलि साउन द्दठ गतेका लागि बोलाइएको प्रदेशसभा विशेष अधिवेशन रोक्न माग गर्दै सोमबार रिट दायर गरेका थिए…