१२ मंसिर २०८१, बुधबार | November 27, 2024

लुम्बिनी प्रदेशको तत्कालिन सरकारले गरेको भनिएको एक निर्णय : मुख्यमन्त्री कार्यालय भन्छ -‘थाहा छैन’

बुटवल । लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारका प्रवक्ताले मन्त्रिपरिषदको निर्णय भन्दै सुनाएको निर्णयहरु हुँदै नभएको मुख्यमन्त्री कार्यालयले स्पष्ट पारेको छ । पोखरेल नेतृत्वको सरकारले जाँदाजाँदै गरेको भनिएको लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेण्डेन्टको सरुवाको निर्णय कहीँ नभेटिएको मुख्यमन्त्री कार्यालयले जनाएको हो । पत्रकार सम्मेलनमा पत्रकारहरुको जवाफ दिँदै तत्कालिन सरकारका प्रवक्ता समेत रहेका अर्थिक माकिला तथा…