बुटवल । माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सभामा निर्वाचित दुई सांसदहरु एमाले प्रवेश गरेपछि माओवादीले गरेको कारबाहीविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । एमाले प्रवेश गरेका दधिराम न्यौपाने र दिनेश पन्थीलाई माओवादी केन्द्रको कारबाहीमा पदमुक्त गरिएपछि उनीहरुले सर्वोच्चमा रिट दायर गरेका थिए । मंगलबार सो रिटमाथि भएको सुनुवाईमा न्यायाधीशहरु दीपककुमार कार्की र…