बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानीका लागि भौतिक संरचना निर्माण गर्न भालुवाङ स्थित सशस्त्र प्रहरीको बलको नाममा रहेको वन क्षेत्रको जग्गा छनौट गरेको छ । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सहितको टोलिले राजधानीका लागि प्रस्ताव गरिएको राप्ती गाँउपालिकाको भालुवाङ क्षेत्रको स्थलगत अवलोकन गरेको छ । अवलोकनकै क्रममा भालुवाङमा रहेको सशस्त्र प्रहरी बलको नाममा रहेको…